अा‍व २०७२।७३ को प्रथम चाैमासिक प्रगति समीक्षा गोष्ठी सम्पन्न

अा‍व २०७२।७३ को प्रथम चाैमासिक प्रगति समीक्षा गोष्ठी सम्पन्न मिति २०७२ पाैष छ गते पोखराको नगरविकास प्रशिक्षण केन्द्रमा सम्पन्न भएको छ । गोष्ठीमा यस विकास क्षेत्र अन्तरगतका जिल्ला वन कार्यालय जिल्ला भू स‌रक्षण कार्यालय ढोरपाटन शिकार अारक्ष पन्चासे स‌रक्षित वन कार्यक्रम विश्व शान्ति जैविक विविधता उद्धान क्षेत्रीय वन तालिमकेन्द्र टिसिएन शाखा कार्यालय बर्दघाट लगायतका सरकारी तथा गैरसरकारी अायोजना तथा परियाेजनाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । गोष्ठीको सभाध्यक्ष क्षेत्रीय निर्देशक शान्तमुनि ताम्राकारले गर्नु भएको थियो भने प्रमुख अतिथि वन विभागका महानिर्देशक रेशम बहादुर डाँगी हुनुहुन्थ्यो ।