सूचना तथा समाचारहरु

आ.व. २०७२।०७३ को वार्षिक प्रगति समीक्षा गोष्ठी सम्पन्न

पश्चिमाञ्चल क्षेत्रीय वन निर्देशनालय, पोखराले मिति २०७३।०५।०६ मा आ.व. २०७२।०७३ को वार्षिक प्रगति समीक्षा गोष्ठीको आयोजना गरेको थियो । वन तथा भू–संरक्षण मन्त्रालयका श्रीमान् सचिव उदयचन्द्र ठाकूर ज्यूको प्रमुख आतिथ्यता तथा वन तथा भू संरक्षण मन्त्रालय, प्रशासन महाशाखा प्रमुख केदारनाथ शर्मा, भू तथा जलाधार संरक्षण विभागका महानिर्देशक गेहेन्द्र केशरी उपाध्याय, वन तथा भू संरक्षण मन्त्रालय, […]

आ.व. २०७२/०७३ को तेस्रो चौमासिक प्रगति समीक्षा गोष्ठी सम्पन्न ।

पश्चिमाञ्चल क्षेत्रीय वन निर्देशनालय, पोखराले मिति २०७३।०३।२९ मा आ.व. ०७२/७३ को तेस्रो चौमासिक प्रगति समीक्षा गोष्ठी आयोजना गरेको थियो । उक्त गोष्ठीको अध्यक्षता पश्चिमाञ्चल क्षेत्रीय वन निर्देशनालयका निमित्त क्षेत्रीय निर्देशक राजेन्द्रमान सिंह भण्डारीज्यूले गर्नु भएको थियो । गोष्ठीमा पश्चिमाञ्चल क्षेत्रका जि.व.का., जि.भू.सं.का, संरक्षण क्षेत्र, प.क्षे.व.तालिम केन्द्र, प.क्षे.व.निर्देशनालय लगायत यस क्षेत्रमा वन तथा भू–संरक्षण मन्त्रालय अन्तरगतका […]

आ.व. ०७३|७४ को वार्षिक योजना तर्जुमा गोष्ठी सम्पन्न

पश्चिमाञ्चल क्षेत्रीय वन निर्देशनालय, पोखराद्वारा आयोजित आ.व. ०७३|७४ को वार्षिक योजना तर्जुमा गोष्ठी मिति २०७२ माघ १४, र १५ गते पोखराको नगर विकास प्रशिक्षण केन्द्रमा सञ्चालन भएको थियो । गोष्ठीमा वन तथा भू–संरक्षण सचिव श्रीमान् उदयचन्द्र ठाकुरको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम भएको थियो । त्यस्तै वन तथा भू–संरक्षण मन्त्रालयका मन्त्रालयका योजना तथा जनशक्ति महाशाखाका प्रमुख […]

अा‍व २०७२।७३ को प्रथम चाैमासिक प्रगति समीक्षा गोष्ठी सम्पन्न

अा‍व २०७२।७३ को प्रथम चाैमासिक प्रगति समीक्षा गोष्ठी सम्पन्न मिति २०७२ पाैष छ गते पोखराको नगरविकास प्रशिक्षण केन्द्रमा सम्पन्न भएको छ । गोष्ठीमा यस विकास क्षेत्र अन्तरगतका जिल्ला वन कार्यालय जिल्ला भू स‌रक्षण कार्यालय ढोरपाटन शिकार अारक्ष पन्चासे स‌रक्षित वन कार्यक्रम विश्व शान्ति जैविक विविधता उद्धान क्षेत्रीय वन तालिमकेन्द्र टिसिएन शाखा कार्यालय बर्दघाट लगायतका सरकारी […]